top of page
Notice
Future announcements will appear here.
News


किरात राई सोसाइटी अफ अमेरिका, टेक्सासद्वारा “बृहत्साङ्गीतिक देउसी–भैलो कार्यक्रम”
टेक्सास। बिगत वर्षहरूमा झैँ यस वर्ष पनि किरात राई सोसाइटी अमेरिका(केआरएसए), टेक्सास च्याप्टरले बृहत् साङ्गीतिक देउसी–भैलो कार्यक्रमभव्य रूपमा आयोजना गर्न लागेको छ। कार्यक्रमको मुख्य उद्देश्य मान्खिम निर्माण (किरातीहरूको पूजा–घर वामन्दिर) निर्माणका लागि आवश्यक कोष संकलन गर्नु रहेको छ। यसपवित्र तथा सामुदायिक उद्देश्यका साथ केआरएसए टेक्सासले यस वर्षकोदेउसी–भैलोलाई विशेष रूपमा तीन दिनसम्म निरन्तर रूपमा आयोजनागर्ने तयारी गरेको छ। देउसी–भैलो कार्यक्रम आगामी अक्टोबर २० तारिख सोमबारब
Admin
Oct 191 min read


टेक्सासमा केआरएसएको 'ब्लड ड्राइभ'
टेक्सास। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरले रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान शनिबार (सेप्टेम्बर २०) मा...
Admin
Sep 221 min read


सुम्निमा साँझका नमेटीने डरबील्ला डोबहरु
संस्मरण चन्द्रकुमार राई अध्यक्ष, किरात राई सोसाईटी अफ अमेरिका न कुनै स्वार्थ, न कुनै लोभ, न त कुनै महत्वकांक्षा छ, उहाँहरुमा । न त...
Admin
May 22, 20192 min read


अमेरिकामा उभौली रौनक
नेपाली समुदाय यतिखेर अमेरिकामा उभौलीको रौनकमा रौसिएका छन । येलेदोङ् ५०७९को अवसरमा किरात राई सोसाइटी अफ अमेरिका टेक्सास् च्यापटरको आयोजना...
Admin
May 19, 20181 min read


सामाजिक कार्यमा केआरएसए
किरात राई सोसाइटी अफ अमेरीकाले बाढि पीडितलाई आर्थिक सहयोग गरेको छ । बाढी पीडितबाट विस्थापित इटहरीका ६ घरपरिवारलाई १ लाख ५० हजार रुपौयाँ...
Admin
Apr 30, 20171 min read
Announcement for Nepal Earthquake Victims Relief Fund
KRSA Executive Committee has decided to donate the collected fund specifically in education for earthquake victims of Nepal. It is an...
Admin
Oct 18, 20151 min read
bottom of page

