top of page
Notice
Future announcements will appear here.
All Posts


टेक्सासमा केआरएसएको 'ब्लड ड्राइभ'
टेक्सास। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरले रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान शनिबार (सेप्टेम्बर २०) मा...
Admin
Sep 22, 20251 min read


किरात राई सोसाइटी अफ अमेरिका, टेक्सासद्वारा “बृहत्साङ्गीतिक देउसी–भैलो कार्यक्रम”
टेक्सास। बिगत वर्षहरूमा झैँ यस वर्ष पनि किरात राई सोसाइटी अमेरिका(केआरएसए), टेक्सास च्याप्टरले बृहत् साङ्गीतिक देउसी–भैलो कार्यक्रमभव्य रूपमा आयोजना गर्न लागेको छ। कार्यक्रमको मुख्य उद्देश्य मान्खिम निर्माण (किरातीहरूको पूजा–घर वामन्दिर) निर्माणका लागि आवश्यक कोष संकलन गर्नु रहेको छ। यसपवित्र तथा सामुदायिक उद्देश्यका साथ केआरएसए टेक्सासले यस वर्षकोदेउसी–भैलोलाई विशेष रूपमा तीन दिनसम्म निरन्तर रूपमा आयोजनागर्ने तयारी गरेको छ। देउसी–भैलो कार्यक्रम आगामी अक्टोबर २० तारिख सोमबारब
Admin
Oct 19, 20251 min read


भारती राईको अगुवाइमा केआरएसए केन्द्रमा नयाँ नेतृत्व
न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ। केआरएसएको न्यू योर्कमा सेप्टेम्बर १४ मा भएको...
Admin
Sep 16, 20251 min read
केआरएसएको रक्तदान सम्पन्न
किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्।
Admin
Jul 17, 20231 min read
मुन्दुम र किरातिहरुको प्रागऐतिहासिक बसाइँ सराइ
https://youtu.be/d3MH4Jiuiko
Admin
Apr 7, 20231 min read
प्रवासमा माङ्खिमको परिकल्पना र औचित्यः
किरातहरुले काठमाडौं र आसपासका क्षेत्रमा कम्तिमा ३२ पुस्ता शासन गरेको र काठमाडौंदेखि पूर्वतिरको क्षेत्रमा पैmलिएको इतिहास छ। पूर्वी...
Admin
Mar 20, 20233 min read
New York Chapter President Wakasha Bantawa Rai Addressing Sumnima Saanjh-12
Kirat Rai Community in the United States singing Nepalese National Anthem in the Presence of Nepalese Permanent Representative to the United Nations Amrit Bahadur Rai.
Admin
Mar 19, 20231 min read
Kirat Rai Cultural Dance Sakela (Video)
Local Artist Performing Kirat Rai Cultural Dance Sakela (Video)
Admin
Mar 19, 20231 min read


मुन्दुममार्फत किरात इतिहास र पहिचान पढाउँछौ
दिवस कोयू किरात येले सम्बत् ५०६४ तदनुसार सन् २००४ मा संयुक्त राज्य अमेरिकाको नाफा रहित संस्थाको विधी–विघान, नियम कानून बमोजिम...
Admin
Aug 3, 20222 min read


केआरएसएको ब्लड ड्राइभ ऐतिहासिक
किरात राई सोसाइटी अफ अमेरिका केआरएसएको रक्तदान कार्यक्रम ऐतिहासिक रुपमा क्विन्सको ज्याक्सन हाइट्सस्थित सत्यनारायणमन्दिरमा सम्पन्न भएको छ ...
Admin
Oct 22, 20201 min read
किरात राई सोसाइटी अफ अमेरिकाले रक्तदान गर्ने
बिआरटीनेपाल २०७७ साउन २७ गते ११:३६ मा प्रकाशित न्यु योर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले कोरोना भाइरसको महामारीका बिच यही...
Admin
Aug 18, 20202 min read


सुम्निमा साँझमा ‘सागर सरी...’
(न्युयोर्क) — ‘आउँदै हुनुहुन्छ, चिरपरिचित उनै राजेशपायल राई ।’ उद्घोषकको घोषणा नै काफी थियो, रंगीन माहोललाई ऊर्जा थप्न । सेतो कोट, कालो...
Admin
Jan 29, 20201 min read


सुम्निमा साँझका नमेटीने डरबील्ला डोबहरु
संस्मरण चन्द्रकुमार राई अध्यक्ष, किरात राई सोसाईटी अफ अमेरिका न कुनै स्वार्थ, न कुनै लोभ, न त कुनै महत्वकांक्षा छ, उहाँहरुमा । न त...
Admin
May 22, 20192 min read


अमेरिकामा उभौली रौनक
नेपाली समुदाय यतिखेर अमेरिकामा उभौलीको रौनकमा रौसिएका छन । येलेदोङ् ५०७९को अवसरमा किरात राई सोसाइटी अफ अमेरिका टेक्सास् च्यापटरको आयोजना...
Admin
May 19, 20181 min read


अमेरिकाको उच्च निकायमा समुदायको पहुँच र उपस्थिति बढाउनु पर्छ
-चन्द्र कुमार राई आशा जीवनको गति हो । जीवनको कुइनेटाहरुलाई आशाका साना–साना त्यान्द्रोले पनि अधि बढाइ रहन्छ । आशा र भरोसाले नै जीवन चलेको...
Admin
May 12, 20185 min read


सामाजिक कार्यमा केआरएसए
किरात राई सोसाइटी अफ अमेरीकाले बाढि पीडितलाई आर्थिक सहयोग गरेको छ । बाढी पीडितबाट विस्थापित इटहरीका ६ घरपरिवारलाई १ लाख ५० हजार रुपौयाँ...
Admin
Apr 30, 20171 min read
Admin
Mar 20, 20160 min read
Announcement for Nepal Earthquake Victims Relief Fund
KRSA Executive Committee has decided to donate the collected fund specifically in education for earthquake victims of Nepal. It is an...
Admin
Oct 18, 20151 min read
KRSA Scholarship 2014 Announcement!
KRSA is open for KRSA Scholarship 2014. Funds of $250.00 per school for two schools or students are available. Please read school...
Admin
May 9, 20151 min read
2015 KRSA Nepal Earthquake Fundraiser
On April 25, 2015, 7.8 magnitude of powerful earthquake caused massive disaster in Nepal killing over 7,807 people. The earthquake...
Admin
May 8, 20151 min read
bottom of page

